eadarsha.com
विभिन्न दृष्टिबाट कास्की
प्राचीन कालदेखि नै कास्की विभिन्न अर्थमा प्रसिद्ध छ। यसको नामाकरणको सम्बन्धमा विभिन्न मत रहेको पाइन्छ। विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार पोखराको उत्तरी भागमा अवस्थित कास्कीकोटमा काश्यप ऋषिले तपस्या गरेकाले उनैको नाम अपभ्रंश भई कालान्तरमा कास्की नाम हुन गएको इतिहासकारहरु बताउँछन्। अझ यस थलोमा कछाड लगाउने तमु जातिको थलो भएकोले उनीहरुको पहिरन कास (कछाड) खिब (लगाउने) […]