eadarsha.com
विभिन्न थरीका गुँड
ज्ञान आर्जनको स्रोतजनावर, पशुपंक्षीहरु पनि हुन् । यिनीहरुबाट सिकेर मानवले धेरै कुराहरु व्यवहारमा ल्याएका छन् । पशुपंक्षीहरुले पनि आफ्नो जीवनमा केही न केही सिकिरहेका हुन्छन् । तर यिनीहरुको सिकाइ र मानवको सिकाइमा केही अन्तर छ । सन्तान जन्माउने, शत्रुसित बच्ने, खाना जुटाउने पशुपंक्षीका जीवनको प्रमुख कार्य हुन् । अनादि कालदेखि नै यिनीहरुसित हाम्रोसम्बन्ध रहदै आएको छ । परेवाको जस्तो प्रेम, हाँसको […]