eadarsha.com
राष्ट्र निर्माताप्रति श्रद्धासुमन
शाह वंशको उदय हुनुभन्दा पहिले आजको नेपाल ससाना भागहरुमा विभाजित राज्यहरुको रुपमा थियो। त्यो समयमा खण्ड खण्डमा प्रशासनिक एकाईहरुका रुपमा अवस्थित ती साना राज्यहरुलाई एकत्रित गरी समृद्ध राष्ट्र निर्माण गर्ने सोच र साहसिक कार्यमा सफल हुने महान व्यक्तित्व तत्कालीन गोरखाका राजा श्री ५ पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको निर्माण परिकल्पना गरेर आधुनिक सिंगो नेपालको निर्माता बनेको […]