eadarsha.com
मोदी भ्रमणको उपसंहार
वैशाख २८, २९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे, मिडियाहरुमा, विद्वानहरुमा, राजनीतिज्ञ नेताहरुमा साथै जानिफकार जनताहरुमा समेत धेरै चर्चा भएको देखियो, सुनियो, पढियो। यस्ता चर्चाविचर्चाको कुरामा खासगरी सत्ता पक्षले उनको भ्रमणले नेपाल र हिन्दूस्तानको सम्बन्धमा सुधार भई सफल भएको छ भन्ने कुरा गरियो भने प्रतिपक्ष नेपाली काँग्रेसले हिन्दूस्तानसँग लम्पसार परेको भनी टीकाटिप्पणी गरेको […]