eadarsha.com
मोदीको चौथो नेपाल भ्रमण
सदियौंकालबाटै छिमेकी देश भारतका अधिकांश भारतीय जनता र नेताहरु नेपाल र नेपालीप्रति आपसी सद्भाव, सहयोग, मित्रता र असल छिमेकीको व्यवहार र उदारभाव राख्दछन् र नेपालको चौतर्फी विकास र समृद्ध राष्ट्र बनेको देख्न चाहन्छन् । नेपाल पनि भारतको जनताको लागि पर्यटकीय र धार्मिक तीर्थस्थलको रुपमा उच्च प्राथमिकतामा रहेको बुझिन्छ । सदियौकालबाट नेपाल र नेपालका लागि पनि भारत देश […]