eadarsha.com
मानव बेचविखन : समस्या र समाधान
१, पृष्ठभूमि नेपालमा मानव बेचविखन तथा ओसारपसार एक गम्भीर तथा भयावह समस्याका रुपमा दिनानुदिन बढदै गईरहेको अवस्था छ। नेपालबाट वर्षेनी हजारौँ महिला एवं बालबालिकाहरु वैदेशिक रोजगारीको समेतको वहानामा भारत तथा अन्य खाडी मुलुकहरुमा बेचविखन तथा ओसारपसार भैरहेका छन्। नेपालमा रहेको बढदो गरीवी, जनचेतना तथा शिक्षामा कमी, लैगिंक भेदभाव, न्यून आर्थिक स्तर, भारतसँगको खुला सिमाना, महिला […]