eadarsha.com
महानगरीय वातावरणका विभिन्न आयाम
यतिखेर मुलुकको राजनीतिक वातावरण तातेको छ। आसन्न वैशाख ३१ हुने निर्वाचनमा उम्मेद्वारको तँछाडमछाँडको स्थिति छ। नेता कार्यकर्ता आ-आफ्नो पक्षको उम्मेद्वार छान्न व्यस्त छन् भने कोही छनौट भइसकेकाप्रति असन्तुष्टि पोख्दै छन्। अब केही दिनमै आफ्नो चुनावी नारा लिएर आमसभामा व्यस्त हुँदै छन्। निर्वाचनमा कतिपयलाई उम्मेद्वारी पाइनँ भन्ने छ भने कतिपय उम्मेद्वारहरुलाई भ्याइनभ्याइ छ। मानिसहरु झुण्डझुण्डमा देखिन […]