eadarsha.com
मधुमेह र हाम्रो दैनिक जीवन
भुपेन्द्र दाइ एक्कासि दुब्लाएको देखेपछि जीवन दाइले अचम्म मान्दै सोध्नुभयो- “दाइ, के भयो तपाईंलाई ? तीन महिना अगाडि त्यति राम्रो मान्छे, अहिले त झन्डै १० किलो दुब्लाउनुभएछ।” त्यसपछि भुपेन्द्र दाइको उत्तर आउँछ- “होइन, जीवन खाना खाएकै छु, तेरी भाउजूले मीठो-मीठो बनाएर समयमा खुलाएकै छ। खाना पनि बेस्सरी रूच्छ, भात खाएको देख्दा हेर जीवन तेरी भाउजू […]