eadarsha.com
भड्किलो बन्दै सामाजिक व्यवहार
विगत २०७० सालतिर चितवनमा एउटा परिवारले दुलही भित्र्याउन हेलिकप्टरको प्रयोग गर्यो। यो घटना उतिबेला निकै चासोको विषय बनेको थियो। पछि प्रशासनिक सोधपुछ हुँदा दुलाहाले आफ्नो विवाहमा जन्ती जाने हजुरबुबाको चाहना पूरा गर्न यसो गरेको भनेका थिए। जे भएपनि उतिबेलाको यो बिहे ‘भड्किलो विवाह’ मा दर्ज भएको थियो। देखावटी र भड्किलो विवाह नेपाली समाजमा यही एउटा […]