eadarsha.com
भगवान् श्री कृष्ण र उहाँको गीता
भगवान् श्री कृष्ण दुष्ट र पापीहरुवाट आक्रान्त भै दुःखित बनेकी पृथ्वीमाताको भार हरण गरी साधु सन्तको रक्षा गर्दै धर्मको स्थापना गर्न सम्पूर्ण कलाले यस धरतीमा अवतीर्ण हुनु भएको हो। द्वापर युगको अन्त्यतिर आज भन्दा पाँचहजार वर्ष पहिले वसुदेव र देवकीको पुत्र रुपमा भारत वर्ष मथुरा क्षेत्रको एक जेलखानामा भाद्र कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्रमा […]