eadarsha.com
बैकको सुरक्षा र हेल्मेटको चोरी
एक मित्रले मोवाइलमा दुःख पोख्दै हुनुहुन्थ्यो ? उहाँको हेल्मेट एभरेष्ट बैंकको नयाँबजार शाखाबाट हराएछ । भएछ के भने कामको सिलसिलामा उहाँ त्यस शाखामा जाँदा गेटमा राखिएको हेल्मेट राख्ने दराजमा हेल्मेट छोडेकोमा आउँदा उहाँको नयाँ हेल्मेट लगेर सो ठाउँमा पुरानो थोत्रो हेल्मेट छोडिएको रहेछ । त्यस शाखाका हाकिमलाई गुनासो गर्दा हेल्मेटको जिम्मेवारी त्यो बैंकको होइन , हेल्मेटको सुरक्षा आफ्नै जोखिममा राख्नु पर्ने जवाफ दिइएछ ।