eadarsha.com
बालबालिकाको स्वास्थ्य संरक्षणका लागि विद्यालय नस
विश्व इतिहासमा नर्सिङ सेवाको शुरुवात इटलीमा जन्मिएकी फ्लोरेन्स नाइटिङ्गेलबाट भएको पाइन्छ। उनले सन् १८५३ मा बेलायत र रुसको लर्डाईमा र्घाईते भएका सिपाहीहरुको सेवामा संलग्न भई रोग र स्वास्थ्य समस्या समाधानका लागि नर्सिङ सेवाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने बारे प्रष्ट पारेकी थिइन्। जुन सेवा आज विश्वभर स्वास्थ्य क्षेत्रमा अति महत्वपूर्ण रुपमा स्थापित भएको छ। स्वास्थ्य सेवा […]