eadarsha.com
बन्द गरौं गालीको राजनीति
देशमा भरखर भरखर बहुदल आएको थियो। हामी स्कूले विद्यार्थी थियौँ। काङ्ग्रेस र कम्युनिष्ट शब्द पहिलो चोटी सुनिँदै थियो। चुनावको घोषणा भयो। चुनाव हुनुभन्दा अगाडि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनेको थियो। राजा वीरेन्द्रले र गणेशमानले कृष्ण प्रसाद भट्टराईलाई अघि सारे। शायद नेपालमा प्रधानमन्त्री पद प्रदान गर्दा अस्वीकार गर्ने उनी नै एक मात्र नेता हुन्। पछि गणेशमान […]