eadarsha.com
फोहरमैला व्यवस्थापन कहिले ?
नेपालको प्राकृतिक राष्ट्रिय छवि समृद्ध छ। शताब्दीऔ वर्षदेखि हाम्रा पूर्खाहरुले भौगोलिक सिमाकंनमा लागि परे। ससाना राज्यहरुका लागि लडे। जमानाले थोरै कोल्टो फेर्‍यो। गोरखाली एक युवाले एक सपना देखे। नेतृत्व गरे, हाम्रै पुर्खाहरुले साथ दिए अन्ततः टुक्रे मुलुक वषौपछि एक भयो। हिमाल, पहाड र तराई सबै एक ढिक्का समृद्ध नेपालको श्रीगणेश त्यहीबाट भयो। अहिले समृद्धशाली, गौरवशाली […]