eadarsha.com
फेरिँदै सरकार, टाढिँदै कर्मचारी
अब निकट भविष्यमा नै मुलुकले नयाँ जनादेश अनुसारको सरकार पाउने भएको छ। केन्द्रमा संघीय सरकार र सातवटै प्रदेशमा प्रादेशिक सरकारको अनुभव अब सबैले आ-आफ्नो घर आँगनबाटै गर्न पाइने समय आएको छ। अब केही वैधानिक पक्षहरु पूरा भएपछि ताजा जनादेश प्राप्तगरेका जनप्रतिनिधिहरु सरकारमा जाने र निर्वाचन गराउने ऐतिहासिक अभिभारा पूरा गरेको वर्तमान सरकार बाहिरिने लगभग निश्चितप्रायः […]