eadarsha.com
प्रेस स्वतन्त्रताका पक्षमा : सर्न्दर्भमा गौरीलंकेश, भूपनिधि र अरु पनि
बंगलादेशका फोटोपत्रकार शहीदुल आलममाथि त्यहाँको सत्ताले गरेको चरम ज्यादती नेपालका पत्रिका र अन्य संचारमाध्यममा पनि व्यापक चर्चा भएकै कुरा हो। तथापि, यही हप्ता उनलाई मुद्दा चलाउन प्रहरीले अदालत लैजाँदै गरेको दृश्य टेलिभिजनमा देख्दा सत्ता कतिसम्म अत्याचारी र निर्दयी हुन सक्छ भन्ने दृष्टान्त मात्रै होइन, सभ्य समाज भनिने युगलाई नै लज्जाबोध गराउँछ। त्यस्तै, यसै हप्ता महिनौ […]