eadarsha.com
प्रदेश सरकारलाई खुलापत्र
राष्ट्रका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको सालिक बनाउने चलन पहिलेदेखि नै थियो। बडाकाजी अमरसिंह थापा नेपालका एक वीर सपूत हुन्। राष्टिय पहिचान त उनको एउटा पाटो छँदै छ। सर्वसाधारणले समेत स्पष्ट रुपमा अमरसिंह थापालाई चिन्ने आधार पनि उनले छोडेका छन्। उदाहरणका लागि लमजुङको कुन्छाभन्ज्याङमा एउटा ऐतिहासिक पौवाघर छ। पहिलेको काठमाडौँ पोखरा गर्ने हुलाकीमार्गको एउटा केन्द्र पारेर […]