eadarsha.com
प्रदेश नं. चार र यसका विशेषता-३
नेपाल सरकारलाई प्रदेशहरूको राजधानी छिटो तोक्नका लागि बारम्बार आग्रह गर्दै आएको सर्न्दर्भमा प्रदेशका राजधानीहरू राजनितिक सहमतिमा छिटै निर्णयगर्ने कुरा प्रकाशमा आएको छ। राजधानीहरू तोकिए पछि फेरि एकपटक आम जनतामा नयाँ उर्जा र उत्साह थपिने छ र आफ्नो प्रदेशको भविष्यबारे चिन्तन, मन्थन गर्न थाल्ने छन्। हामी पनि प्रदेश नं. ४ बारे गम्भिरताका साथ अगाडि बढ्नु पर्दछ […]