eadarsha.com
प्रदूषण मुक्त स्वस्थ शहर पोखरा बनाउन सकिन्छ
पोखरा मेरो लागि जन्मथलो मात्र हैन, कर्मथलो पनि हो। सम्भवतः जीवनका अन्तिम दिनहरु पनि पोखरामै बितोस् भनेर इच्छाएको छु। कति शुभेच्छुकहरुले सुझाउहरु दिन्थे, राजधानी काठमाण्डौमा धेरै समय बिताएको भए धेरै अवसर पाउन सक्थे तर व्यक्तिगतरुपमा काठमाण्डौ बस्ने मोह कहिले जागेन। अध्ययनको लागि एक दशक भन्दा बढी समय बस्ता काठमाण्डौ आत्मसात गर्ने मौका मिल्यो, जिम्मेवारी निर्वाह […]