eadarsha.com
प्रजातन्त्रवादीको अप्रजातान्त्रिक व्यवहार
नेपालमा २००७ सालको राणाशासन परिवर्तन, २०१५ सालको संसदीय व्यवस्थाको चुनाव, २०१७ सालमा राजा महेन्द्रद्वारा पञ्चायती व्यवस्थाको शुरुआत, २०३६ सालको बहुदलीय र निर्दलीय व्यवस्थाको चुनाव, २०४६ सालको जनआन्दोलन, २०५२ सालको माओवादी सशस्त्रयुद्ध, २०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलन हुँदै आएको राजनीतिक सङघर्षको परिणाम स्वरूप अनन्तः नेपाल गणतन्त्रको स्थापना भयो। नेपालको संविधान २०७२ र यही संविधानमा व्यवस्था […]