eadarsha.com
प्रक्रियाभन्दा परिणाममुखी प्रशासनको खाँचो
आज १५ औं निजामती सेवा दिवस। सरकारले २०६१ साल भदौ २२ गतेदेखि प्रत्येक वर्ष आजैको दिन पारेर विभिन्न कार्यक्रमसहित यो दिवस मनाउने गर्दछ। तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले बि.सं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएका थिए। यसैको सम्झनास्वरुप २०६१ देखि विभिन्न नारासहित निजामती दिवस मनाउन थालिएको हो। आजै केन्द्रमा उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने,सेवानिवृत्तहरुलाई […]