eadarsha.com
पोखरेलीको चासो
कुनै पनि मुलुकमा शासन प्रणालीको परिवर्तन हुनुको मुख्य उद्देश्य आम जनताको अधिकारलाई सुरक्षित राख्दै सबै नागरिकको जीवनस्तर उकास्न पर्याप्त रोजगारीको व्यवस्था गर्दै आम्दानी वृद्धि गरी देशभित्र पूर्वाधारको विकासमा तल्लीन हुनको लागि हो। तदनुसार नेपालको संविधान २०७२ जारी भइसकेपछि निर्वाचनको माध्यमबाट गठन भएका ३ तहका सरकारहरू ती उद्देश्य प्राप्त गर्नका लागि तदारुकताका साथ लाग्नु पर्दछ। तर […]