eadarsha.com
पृथ्वीनारायण शाह र बिशे नगर्ची
आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहभन्दा ठूलो श्रद्धेय र प्रतापी व्यक्ति अरु कोही छैन। उनकै नेतृत्वक्षमता, वीरता एवं दूरदर्शी शौर्यताले आज हामी नेपाली हुन पाएका छौं। यिनी २० वर्षको उमेरमा राजा भएका हुन्-गोरखाराज्यको। सन् १७४३ मा राजा भए। सन् १७४४ मा नुवाकोटमाथि विजयप्राप्त गरे। त्यसपछि, काठमाडौं उपत्यका जिते सन्- १७६९ मा र नेपालको एकीकरण गरे, आधुनिक […]