eadarsha.com
पूरा हुँदैछन् नेपालीका आकांक्षाहरु
आजभोलि जताततै नयाँ योजनाहरु, कार्यक्रमहरु घोषणा हुँदैछन्- नेपाली जनताको मनको कुरा बुझेरै होला सरकारमा बस्नेहरुले १०० दिने कार्यक्रम, वाषिर्क योजनाहरु, ठूला आयोजनाहरु बारे खुलेर नै सार्वजनिक रुपमा व्यक्त गरेका छन् । त्यसैले धेरै पहिलेदेखि आशा गरिएको कुरालाई निक्योर्लमा पुर्‍याउन २/२ बहुमत प्राप्त स्थायी सरकार कम्मर कसेर लाग्ने छ । किनभने अब वहानावाजी नचल्ने नै भयो- घरी घरी […]