eadarsha.com
पुरस्कार र सम्मानको वेथिति
मानसम्मान सबैलाई चाहिँदो रहेछ। पद, पैसा र प्रशंसा यी तीन ‘प’ मान्छेलाई हुरुक्क पार्ने चीज रहेछ। चिहानमा नजाँदासम्म फेरि प्रधानमन्त्री हुने रहर पूर्व प्रधानमन्त्री भएकालाई छ। म एकचोटी भएँ अब अरुको पालो शायद कसैले भन्दैनन्। प्रधानमन्त्री पद दिँदा नखाने एउटा सत्चरित्र पात्र युग पुरुष गणेशमान थिए। राजाले प्रधानमन्त्री पद दिँदा म खादिन मेरो सहकर्मी कृष्णप्रसाद […]