eadarsha.com
पारदशिवलिङ्गः एक परिचय
पारद एउटा तटस्थ अन्य कुनै धातुसँग नमिल्ने दिव्य धातु मानिएको छ। यसबाट निर्माण गरिएका शिवलि· र अन्य विभिन्न मूर्ति-चित्र अति पवित्र तथा फलदायी मानिन्छन्। प्राचीनकालमा आयुर्वेदाचार्यहरुले पारदलाई रसप्राण या आत्म शब्दले सम्बोधन गरेका थिए। भगवत्पाद शंकराचार्यका गुरु श्रीमद्भगवत् गोविन्दपादाचार्यजस्ता आध्यात्मिक योगीराजले पनि पारदलाई जीवन मुक्तिको एकमात्र साधन मानेर यसलाई आत्म शब्दले सम्बोधन गरेका थिए। उनका […]