eadarsha.com
नेपाली काङ्ग्रेस र निर्वाचन
एकजना पढेलेखेका इमान्दार, सिधा, सोझा र बफादार नेपाली युवा नेपालमा नै बसेर नेपाल र नेपाली जनताको न्याय र विकासका लागि काम गर्ने विचार गर्दै जादाँ पञ्चायत व्यवस्था परिवर्तन हुने अवस्थामा बहुदलीय व्यवस्थाको पक्षमा लाग्दै गर्दा नेपाली राजनीतिमा नेपाली काङ्ग्रेस पक्षमा हिँड्दै गर्दा देखेका, भोगेका घट्नाहरूले नेपाली काङ्ग्रेसलाई नै हार व्यहोर्न बाध्य पार्‍यो। २०४६ सालको बहुदलीय […]