eadarsha.com
नेपाली काँग्रेस गतिविधि एक समीक्षा
राजनीतिमा चुनावको माध्यमबाट जनप्रतिनिधि छान्ने प्रचलन विश्व राजनीतिमा विद्यमान छ। कुनै पनि देशका जनता सबै राजनीतिज्ञ हुँदैनन्। जनता त मतदाता हुन्। जनमतद्वारा कुनै स्थान वा पदको निम्ति योग्य व्यक्ति छान्ने काम, चयन गर्ने कार्यको नाउँ चुनाव हो। प्रजाको शान्ति-सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको […]