eadarsha.com
नेपाली काँगे्रसका वैचारिक शत्रु
साथी सबै प्रकारका हुन्छन्। समाजमा रहेपछि हरेक सँगको सम्बन्ध र सहकार्यलाई स्वीकार्दै हिँड्नु पर्दछ। तर विचारको रुपमा नेपाली काँग्रेसमा रहिरहँदा कम्युनिष्टहरुसंगको सहकार्य स्वीकार्य हुन्न, किनभने वी पीले आफ्नो जीवनकालमा कम्युनिष्टहरुलाई आफ्नो प्रतिद्वन्द्वी वा विचारको शत्रुको रुपमा लिनु भएको थियो। अहिले प्रसंगवश वी.पी.ले लेख्नुभएको शत्रु कथा वर्तमान राजनीतिक परिदृष्यसँग मेलखान पुगेको देखिन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला राजनीतिक […]