eadarsha.com
नेपालको गणतान्त्रिक यात्रा
२००७ सालदेखि थाँती रहेको संविधानसभाको मुद्दा राजाकै कारण लामो समयसम्म पूरा हुन पाएन। अन्ततः तत्कालीन नेकपा माओवादीले यो मुद्दालाई दरै गरी उचाल्यो। माओवादीसँग नेपालका राजनीतिक दलहरुको ऐक्यबद्घताकै परिणामस्वरुप २०६२/२०६३ को जन आन्दोलनमार्फत् स्थापित यो मुद्दाले सफलता प्राप्त गरिछाड्यो। विघटन भैसकेको तत्कालीन प्रतिनिधि सभा ब्युँतियो। प्रतिनिधि सभाबाटै संविधान सभाको चुनावको घोषणा,राजतन्त्र निलम्बन,श्री ५ को सरकारको सट्टा […]