eadarsha.com
नेपालको आर्थिक अवस्थामा देखिएको सुधार र निरन्तरताको चुनौती
नेपाल सरकारले २०७४/०७५ को लागि बजेट प्रस्तुत गर्नु अघि चालु आर्थिकवर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेको थियो। संसदमा प्रस्तुत गरिने यस्तो आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक स्थिति, अवस्था, गति र भविष्यमा लिनुपर्ने रणनीति सम्बन्धमा विवेचना गरिएको हुन्छ । यसैको आधारमा नेपाल सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको र सवै बैङ्किङ गतिविधिहरुलाई नियमन गर्ने नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिकवर्षको लागि […]