eadarsha.com
नेपालकै उदाहरणीय खानेपानी
गत दुर्इ दशक देखि विश्वव्यापी बहसको रुपमा रहेको र सन् २०१५ मा संयुक्त राष्ट्र संघले निर्धारण गरेको दिगो विकास लक्ष्यलाई नेपालले पनि आफ्नो विकास कार्यक्रममा समाहित गरेको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेका १७ ओटा लक्ष्यहरु मध्येको छैठौँ नम्बरमा रहेको एक महत्त्वपूर्ण लक्ष्य हो- सबै मानिसलाई खानेपानी र सरसफाई सेवाको पहुँचमा पुर्‍याउने । नेपालले आफ्नो योजनाबद्व […]