eadarsha.com
नेपालका जलयुक्त जमीन अर्थात् सिमसार
नेपालका विभिन्न स्थानमा धेरै ताल, पोर्चेरी, कुण्ड, दह आदि जस्ता प्राकृतिक जलट्यांकहरु छन्। उत्तरी हिमालय क्षेत्रबाट प्रवाहित भएर बगिरहेका खोला, नदीहरुले शोभा दिइरहेको छ भने कतै जम्मा भएर जमेका जल ट्यांकले पनि सुन्दरता थपिरहेका छन्। नदी, खोलानालाको बेग्लै महत्त्व छ भने ताल, पोर्चेरी, दहको छुट्टै अस्तित्त्व छ। केही दशक अघिसम्म ताल वा पोर्चेरीमा घरपालुवा जनावरलाई […]