eadarsha.com
नृसिँहधाम – मोदी वेनी एक चर्चा
हिन्दु धर्म शास्त्रहरूमा तीर्थको ठूलो महत्व वताइएको छ। तीर्थ भन्नाले गण्डकी का घाटहरू, भगवानको अवतार भएको र लीलाभएको स्थललाई पनि मानिन्छ। यस्तैगरी कुनै भगवानका व्रि्रह (मूर्ति) उत्पन्नभई प्राचीनकाल देखि नै उपासनाहुँदै आएको स्थानलाई पनि तीर्थको रुपमा मानिदै आएको छ। सन्त महात्मा, सद गुरुको जम्म र लीला स्थल पनि तीर्थस्थल हो। नेपालका प्राय सबै जिल्लामा तीर्थस्थलहरू […]