eadarsha.com
निर्वाचनमा प्रकट भएका ओली, देउवा र प्रचण्ड र्याक्टर
निर्वाचन सम्पन्न भएका तीनै प्रदेशहरुको सम्पूर्ण मतपरिणाम आएपछि यसका कारण र प्रभाव सम्बन्धमा रौचिरा विश्लेषण हुने नै छन्। यी पंक्ति लेख्दासम्मका परिणामले अहिले संसद्मा काँग्रेस, एमाले र माओवादी केन्द्रको जुन पोजिसन छ र चलन चल्तिमा तीन ठूला दल भनी हाम्रो राजनीतिको शक्ति समूहमा चर्चा गरिन्छ करिब त्यसैका वरिपरीको परिणाम आउने देखिएको छ। तथापि केही प्रवाह […]