eadarsha.com
नयाँ वर्ष २०७५ अतीत र वर्तमान
१. कालचक्रको हेरफेरः कालको वसमा सम्पूर्ण चराचर जगत हुन्छ। तर काल कसैको बसमा हुंदैन। काल परिवर्तनशील हुन्छ। कालको परिधि भित्र हामी जन्मन्छौं, र क्रमशः बालक, किशोर, युवक, वयस्क र वृद्ध हुन्छौं अनि मृत्युमा परिणत हुन्छौं। महाभारतको यक्षप्रश्नमा आर्श्चर्य के हो- भन्ने अन्तिम प्रश्न छ। यसको उत्तरमा युधिष्टिर भन्छन्ः मानिस संसारमा दिनहुं जन्मिरहेछन्, दिनहुँ मरिरहेका पनि […]