eadarsha.com
दिनचर्यामा पनि वैज्ञानिकता
बुद्धिमता, संस्कार र कार्य पद्धतिका कारण मानव सर्वश्रेष्ठ प्राणी मानिन्छ। यसै अनुसार मानव र पशुको जीवनशैली नै धेरै फरक छ। बाख्रा, भेडा, गाई, भैंसी, हात्ती, कुकुर आदि जस्ता पशुहरु जन्मने बित्तिकै माउको दूध उठेर खान्छन्, हिंडछन्, उफ्रन्छन्। यिनीहरुलाई आफ्ना बच्चा हुर्काउन त्यति मेहनत पनि गर्नुपर्दैन। यिनीहरुको तुलनामा मानवलाई बच्चा हुर्काउन बडो गाह्रो छ। तर पनि […]