eadarsha.com
तागाधारीको पर्व जनै पूणिर्मा
जनैपूणिर्मामा सप्तऋषिहरुको पूजा हुन्छ । सप्तऋषिको पूजा नै जनै मन्त्रने पूजा हो । यो सालको जनैपूणिर्मा रक्षाबन्धन संस्कृत दिवस भाद्र १० गते रविबार परेको छ । जनैपूणिर्माको अघिल्लो दिन ब्राहृमणहरु एक छाके बस्छन् । त्यो दिन ब्राहृमण, पण्डितहरु बिहान पवित्र गंगा नदी गण्डकीमा स्नान गरेर नदीकै किनार वा शिव मन्दिरहरूमा जजमानले ल्याएका जनै सप्तऋषिहरुको पूजाआजा, शिव भगवान्को पूजा रुद्री […]