eadarsha.com
जेठ १९ को वरिपरि : राजा वीरेन्द्रको सम्झना
राष्ट्रले अभिभावक गुमाएको दिन २०५८ सालको जेठ १९ गतेको अकल्पनीय राष्ट्रिय त्रासदीपछि यो दिन त्रासदीको प्रतीक बनेको छ। राजा वीरेन्द्रको वंशविनाशको त्यो राष्ट्रिय पीडा र दुःखको घटना कुनै नेपालीले पनि बिर्सन सक्दैन। यो पंक्तिकार किशोर अवस्थादेखि कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्ति भएका कारण सिद्धान्ततः गणतन्त्रवादी हो। तर, राजा वीरेन्द्रको हत्या भएको सुन्दा भने मेरो मन उद्विग्न […]