eadarsha.com
जनै पूणिर्माको महत्त्व
जनै पूणिर्मा अर्थात् ऋषि तर्पणी हिन्दू धर्मावलम्बीहरूको महान चाड तथा पर्व हो । यो पर्व प्रायः श्रावण महिनामा पर्दछ । जनै पूणिर्मालाई रक्षाबन्धन पनि भनिन्छ । यो वर्ष २०७५ भाद्र १० गते आइतवार परेको छ । यो वर्ष जेठमा मलमास परेको हुँदा भाद्र महिनामा परेको हो । हाम्रो हिन्दू धर्म संस्कृतिमा जनै (यज्ञोपवीत) र धागो (रक्षाबन्धन) को ठूलो महत्त्व छ । […]