eadarsha.com
गायत्री साधना-साधकहरुको अनुभवमा
नेपालमा बस्ने नेपालीहरु हामी प्राय सवै हिन्दु धर्मावलम्बी छौ। हिन्दु भनेर कसलाई संकेत गर्छ भन्ने प्रश्न उठ्न सक्छ। यसका धेरै प्रकारका उत्तर हुन सक्छन्। तर सामान्य भाषामा भन्नेहो भने ती व्यक्ति हिन्दु हुन जसले गौ, गीता र गायत्रीको साधना वा उपसना गर्दछन्। गीता र गायत्री मध्ये यहाँ गायत्री साधनाको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ। […]