eadarsha.com
गर्नु गर्‍यौ मोबाइल तिमी आएर !
नेपालमा आर्थिक उदारीकरण भएसँगै सञ्चारमा व्यापक परिवर्तन आयो। टेलिफोनका जन्मदाता अलेकजेण्डर ग्रापरले संसारलाई यति नजिकाई दिए कि अब संसार साँघुरो भयो। तपाईँको हातमा सारा संसारको सूचना हेेर्न र देख्न सक्नु हुन्छ। नेपालमा मोबाइलको प्रयोग वि.सं. २०५५/५६ साल देखि भएको हो। सुरु सुरुमा मोबाइल प्रयोग हुँदा समाजका हुने खानेहरुले कम्मरमा खुर्पेटो झैं भिरेर शान साथ हिँड्थे। […]