eadarsha.com
खुला समाज, सरकारको वक्र दृष्टि
सैनिक शासन, निरङ्कुश राजतन्त्र,र्र् इस्लामिक कट्टर राज्य व्यवस्था तथा एकदलीय कम्युनिष्ट शासन व्यवस्था अवलम्बन गर्ने शासकहरू बन्द समाजमा हुर्र्किने, मौलाउने र फस्टाउने गर्दछन्। लोकतान्त्रिक शासनपद्धत्रि्रति र खुला समाजप्रति उनीहरू जहिले पनि अनास्था प्रकट गर्दछन्। त्यसको हुर्मत काढ्न निरन्तर व्यस्त रहन्छन्। उनीहरू शासकको इच्छाअनुसार नागरिक जीवन संचालित हुनुपर्छ भन्ने मान्यता राख्छन्। विपक्षी विचार र सङ्गठनप्रति सधैँ […]