eadarsha.com
खाने पुरुषले तर देखाउने महिलालाई
“महिलालाई विज्ञापनको साधन बनाइन्छ” सामान्य यो शब्द हामी सवैले सुनको हो। शहर बजारमा विज्ञापनका होल्डि· बोर्डहरुमा महिलाको अर्धनग्न शरीर देखिन्छ। मदिराको विज्ञापनमा महिलाले मदिरा समातेर मुस्कान छरेको बग्रेल्ती प्रदर्शित गरिएकाछन्। त्यस्तो विज्ञापन देखेर मेरो मनमा क्लीक गर्‍या, खाने पुरुषले तर देखाउने महिला – साँच्चै होटल, भट्टी, रेष्टुरेण्टमा बेलुकीपख यिनै पुरुष महात्माहरुको बाक्लै जमघट देखिन्छ। उनीहरु […]