eadarsha.com
क्वाँटी पूणिर्मा
नेवार समाजमा नौ अंकको महत्व वेग्लै र अर्थपूर्ण रहेको हुन्छ। जस्तो कि नवदुर्गा, नवरात्रि, नवरत्न, नौ दिन, नौ महिना नौ वर्ष र नौ ओटा गेडागुडी र नौओटा पात गासेर सिइएको नवदुर्गाको प्रतीक दशैमा भोज खानको लागि वनाइएको पात, नौ दिनसम्म मनाइने गुन्हिपुन्हि चाड आदिको महत्व नेवार समाजमा संस्कृति र संस्कारको रुपमा व्यवहारमा प्रायःजसो वेला वेलामा […]