eadarsha.com
के बालुवाटार पार्टीको हेडक्वार्टर हो ?
सरकारको वाषिर्क नीति तथा कार्यक्रम पेश भईसकेकोले अव ओली सरकारको गन्तव्य तय भ एको मान्नुपर्छ। त्यसोत, नवगठित सरकारलाई एकसय दिन छुट दिइन्छ आन्तरिक व्यवस्थापनको लागि। यसैलाई हनिमुन पिरिएड भन्ने गरिएको हो। शब्दले बुझाउछ यो पश्चिमा राजनीतिक संस्कृतिको आयातीत चलन हो। त्यो हनिमुन अवधि पनि करिव अन्त्यमा छ। त्यसैले अव कामको टिप्पणी हुनु समीक्षा हुनु स्वाभाविक […]