eadarsha.com
के गरीबका छोराछोरी डाक्टर बन्न सक्दैनन् ?
म आँटिलो तथा आत्मविश्वासयुक्त एक साधारण तथा गरीब विद्यार्थी हुँ। मेरो जन्म २०५९ कार्तिक २५ गते सोमवार भएको हो। दोर्र्दी गाउँपालिका -५, लमजुङ जिल्ला तथा हिमाली प्रदेश तिर नै मेरो जन्म भएको हो। जहाँ मानिसहरु अज्ञानी तथा पुरानो कुराहरु प्रयोग गर्छन। जब म कक्षा २ मा पढदै थिएँ मेरो हात भाचिँएको थियो म आँपपीपल अस्पतालमा […]