eadarsha.com
किन मनाइँदैछ यस्तो तीज ?
हाम्रा चाड पर्वहरु राष्ट्रिय सम्पदा हुन्। यिनको संरक्षण सर्म्बर्द्धन हुनुपर्छ। यसमा कसैको दुर्इमत छैन। समय अनुसार मानिसको आनीबानी परिवर्तन हुन्छ। संस्कार संस्कृति परिवर्तन हुँदै जान्छ। यो परिवर्तन प्रगतितर्फ उन्मुख हुनुपर्छ। प्रतिगमनतर्फ होइन। तर तीज पर्व प्रगतितर्फ होइन किन उल्टो दिशातर्फ गइरहेको छ। पर्व पर्वको मूल मर्म र भावनाविपरीत महिलाहरु पर्व मनाउँदैछन्। पौराणिक कालमा कथा अथवा […]