eadarsha.com
कवाडी र राजनीति
नेपालमा कवाडीको व्यवसाय शुरु भएको धेरै वर्ष भएको छैन। कवाडी भनेको कुनैपनि काम नलाग्ने बस्तुलाई फाल्नु जस्तै हो। कुनैपनि चिज पुरानो भयो, विग्रियो र केही काम लागेन भने त्यो चिज अवश्य फालिन्छ। यसरी फालिएको चिजलाई कवाडी संकलकहरुले सस्तो मूल्यमा लान्छन् र त्यसलाई प्रशोधित गरेर कुनै उपयोगी सामान बनाएर विक्री गर्छन। यो राम्रो कुरा हो यस्वाट […]