eadarsha.com
करै करमा जनताको सरकार बेकार
देश भनेको सबैको साझा घर हो। नेपालीको साझा घरमा अहिले नेपाल कम्युनिस्ट पाटी र वामपन्थी दुर्इतिहाई बहुमतको सरकार छ। जुन पाटीकै आधा त के ३३ प्रतिशत महिला पनि सहभागी छैनन्। वर्तमान समयमा हामी सबै नेपालीहरुले भोगिरहेको करको प्रसंगले हरेक नेपालीमा नकारात्मक प्रभाव पारिसकेको छ। हामी नेपालीहरुले कम्युनिस्टहरु प्रति हेर्ने दृष्टिकोण प्रष्ट हुँदै गइरहेको छ। देशभरिका […]